विस्फोटक पदार्थसहित चार पक्राउ

चितवन । प्रहरीले विस्फोटक पदार्थसहित चार जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत पैयूँ ३ का दिवस भुसाल, तनहुँ रिसिङ २ का अरुण गिरी, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपाने रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराउनुभयो । पक्राउ पर्नेमध्ये भुसाल र गिरीलाई भरतपुर महानगरपालिका–७ पिपलचोकबाट पक्राउ … Continue reading विस्फोटक पदार्थसहित चार पक्राउ